२०८३, १८ आश्विन सोमबार

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु


धनकुटा, २१ पुस धनकुटाको साँगुरीगढी गाउँपालिका–३ डुम्रेमा आज ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धरानबाट पाँचथर जाँदै गरेको को२त ७८५३ नंको ट्र्याक्टर दिउँसो करीब ३ बजे डुम्रेमा पल्टिएको हो ।

दुर्घटनामा परी ट्र्याक्टर चालक सिरहा करजना–५ का ३० वर्षीय सञ्जिव पासवानको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तमोर लिफ्टिङ खानेपानी आयोजनाको सामान लिएर जाँदै गरेको ट्र्याक्टर सडकबाट करीब ५० मिटर तल तमोर नदी किनारमा खसेको हो ।

प्रकाशित मिति : २०७५, २१ पुस शनिबार  ९ : ४२ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा