२०८३, १९ कार्तिक बिहीबार

खुला सीमाका कारण अपराधीको अखडा बन्दै सीमाक्षेत्र

खुला सीमाका कारण अपराधीको अखडा बन्दै सीमाक्षेत्र


दमक, १ पुस:  जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र अपराधीको अखडा बन्दै गएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ हत्या, अपहरण र लुटपाटजस्ता अपराधिक घटना वृद्धि हुँदै जानुले यो तथ्यलाई पुष्टि गरेको छ ।

खुला सीमाका कारण आपराधिक क्रियाकलाप गरी भारतर्फ भाग्न सहज हुने भएकाले समेत यस्ता घटना वृद्धि भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७५, १ पुस आईतबार  ८ : ५९ बजे

आईजीपी प्रकरणसहित समसामयिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी तथा शीर्ष नेताहरूको बैठक

भारतको चिनी निर्यात प्रतिबन्धको लाभ नेपाली उद्योगलाई, एभरेष्ट सुगरको व्यापार ३ अर्ब नाघ्यो

काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा स्वदेशी

दानबहादुर कार्की हटाउन रास्वपाकै निर्देशन आएको थियो : मन्त्री पोखरेल

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्न

बाथरोग उपचारमा नयाँ पहल : धुलिखेल अस्पतालमा अन्तर्राष्ट्रिय विशेषज्ञको जमघट (तस्वीरमा)

धुलिखेल । नेपालमा बाथरोगको पहिचान र उपचारलाई प्रभावकारी बनाउने तथा