२०८३, २६ कार्तिक बिहीबार

आज नेपाली बजारमा अमेरिकी डलरको भाउ स्थिर, अन्य देशको कति छ ?

आज नेपाली बजारमा अमेरिकी डलरको भाउ स्थिर, अन्य देशको कति छ ?


काठमाडौँ, पुस १ : नेपाली बजारमा आज (आइतबार) अमेरिकी डलरको भाउ स्थिर छ।नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार शनिबार अमेरिकी डलरको खरिददर मूल्य १ सय १४ रुपैयाँ ७४ पैसा छ भने विक्रिदर मूल्य १ सय १५ रुपैयाँ ३४ पैसा रहेको थियो भने आज आइतबार पनि त्यस मुल्य अनुसार कारोबार भैरेहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ४१ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५६ पैसा छ। त्यस्तै पाउण्ड डलरको खरिददर १४४ रुपैयाँ २९ पैसा र बिक्रिदर १४५ रुपैयाँ ०४ पैसा रहेको छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७५ पैसा छ, त्यो पनि स्थिर छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ५१ पैसा र विक्रिदर ३१ रुपैयाँ ६५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रकाशित मिति : २०७५, १ पुस आईतबार  ७ : ३३ बजे

देउसी-भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्छौं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा

माछा व्यापारी र भन्सार कर्मचारी बीच सेटिङको चर्चा, पटक पटक पक्राउ परेकालाई जरिवानामा सहुलियत

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवामा रहेको सुरज फिस सप्लायर्सको माछा

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला हङ्कङ निर्यात

चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला

रसुवाका पिडित वालबालिकालाई लायन्स क्लवको शैक्षिक सामाग्री सहयोग

नुवाकोट। रसुवाको बिनासकारी बाढी पहिरोमा परि विद्यालय जान नसकिरहेका वालवालिकालाई