२०८२, २५ भाद्र बुधबार

काभ्रेमा बसको ठक्करबाट एकको मृत्यु

काभ्रेमा बसको ठक्करबाट एकको मृत्यु


काभ्रे, २६ मङ्सिर: काभ्रेमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुधवार अरनिको राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका ४ बाँसघारीमा बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको ना.४.ख. ९२२१ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बा८३ प ३३५४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीका अनुसार मोटरसाईकलमा सवार धुलिखेल नगरपालिका ३ कुताल घर भएका २० वर्षीय सन्त तामाङ घाइते भएका थिए । तामाङको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५, २६ मंसिर बुधबार  ५ : ४६ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा