२०८२, ११ फाल्गुन सोमबार

दोभाषे तालीम शुरु

दोभाषे तालीम शुरु


विराटनगर, २१ मङ्सिर: राष्ट्रिय साङ्केतिक भाषा दोभाषे सङ्घ नेपालको आठौँ वार्षिक साधारणसभा तथा क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले उद्घाटन गर्नुभएको सो दुई दिने कार्यक्रममा सातवटै प्रदेशका ३६ दोभाषे प्रशिक्षकको सहभागिता छ । साङ्केतिक भाषामा दुई हजार २०० शब्द बोलिँदै आएकामा हाल चार हजार ७०० शब्द बनेकाले तालीमको आवश्यकता परेको बताइएको छ ।

सो अवसरमा प्रमुख पराजुलीले भिन्न भाषा र व्यवहारका मानिसलाई मुलुक तथा समाजका विषयमा जानकारी गराउन तालिमले विशेष मद्दत गर्ने बताउनुभयो । सङ्घका अध्यक्ष सिलु शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष सानुखेम वाजा र सन्तोषी घिमिरेले पनि बोल्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  ६ : २४ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार