२०८२, ११ मंसिर बिहीबार

आज फेरि बढ्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् अन्य देशको कति पुग्यो?

आज फेरि बढ्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् अन्य देशको कति पुग्यो?


काठमाडौँ, मंसिर १९ : नेपाली बजारमा आज (बुधबार) अमेरिकी डलरको भाउ बढेको छ। सोमबारको तुलनामा मंगलबार अमेरिकी डलरको भाउ ६ पैसाले बढेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १२ रुपैयाँ ४९ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ९ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ २७ पैसा छ। त्यस्तै आज यूके पाउण्डको खरिददर १४४ रुपैयाँ १५ पैसा छ भने बिक्रिदर १४४ रुपैयाँ ९२ पैसा छ।

एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ १४ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ९० पैसा र विक्रिदर ३१ रुपैयाँ ६ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रकाशित मिति : २०७५, १९ मंसिर बुधबार  ८ : २३ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री