२०८२, ५ भाद्र शुक्रबार

मंगलबार यसरी गनुस् महावीर हनुमानको पुजा : यस्ता छन् यसका लाभहरु !

मंगलबार यसरी गनुस् महावीर हनुमानको पुजा : यस्ता छन् यसका लाभहरु !


हिन्दू पौराणिक धर्मशास्त्रका अनुसार आत्मज्ञानको साधनाको लागि तीन गुण यसको मतलब बल, बुद्धि र बिद्या अनिर्वाय हुन्छ । यदि यो तीनै गुणहरुमध्ये कुनै एक तपाईमा छैन भने जुन चीज प्राप्त गर्न तपाई साधना गर्देहुनुहुन्छ त्यो सफल हुन जादैँन । सबैभन्दा पहिले त साधनाकको लागि बलको आवश्यकता हुन्छ ।निर्बल वा कायर व्यक्तित्वले साधना गर्न सक्दैनन् ।

अर्को साधनाको लागि बुद्धि र विचार शक्ति हुनु पनि उति नै जरुरी छ । महावीर हनुमान यो तीनै गुणका धनि हुन । रामकथामा हनुमानजीको चरीत्रलाई प्रभावशाली भनिएको छ । मर्यादा पुरुषोत्तम रामको आर्दशलाई मूर्त रुपदिनमा हनुमानको भूमिका अहम मान्निछ । महावीर हनुमानको विशिष्ट चारित्रीक गुणलाई यदि अहिलेको युवा पीढीले आफनो जीवनमा अपनायो भने उनीहरु एक सशक्त र संस्कारवान राष्ट्रको निर्माणमा भुमिका खेल्नसक्छन । मंगलबारको दिन हुमानको बिशेष पुजा आजा गर्ने गरीन्छ । मंगलबारको दिन पुजागरीसके पछि गरौँ तल दिएका मन्त्रहरुको १०८ चोटी जापले नयाँकाममा आइरहेको रुकावट हुनेछ दुर ।

१.यस मन्त्रको जाप गर्ननाले हुनेछ सबै समस्या समाधान
मनोजवं मारुततुल्यवेगम् जितेन्द्रियं बुद्धिमतां वरिष्ठम् ।
वातात्मजं वानरयूथमुख्यं श्री रामदूतं शरणं प्रपद्ये ।।

२.यस मन्त्रको जाप सँगै घरमा आउँनेछ सुख-समृद्धि
मर्कटेश महोत्साह सर्वशोक विनाशन । शत्रून संहर मां रक्षा श्रियं दापय मे प्रभो ।।

३.नयाँ कामका आइरहेको अडचन हटनेछ यस मन्त्रको जापले
हनुमान अंगद रन गाजे।
हांके सुनकृत रजनीचर भाजे ।।

४.हरेक दिन १०८ चोटी गरौँ यस चौपायाको जाप मिल्नेछ रोगबाट मुक्ति
नासे रोग हरे सब पीरा।
जो सुमिरै हनुमत बल बीरा ।।

५.यो मन्त्रको जापले सौभाग्यको प्राप्ती
वायुपुत्र नमस्तुभ्यं पुष्पं सौवर्णकं प्रियम् ।
पूजयिष्यामि ते मूर्धि नवरत्न(समुज्जलम् ।।

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ७ : २४ बजे

भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् किन्ने, कुल निर्यात ११३० मेगावाट नाघ्यो

काठमाडौं । भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् किन्ने सहमति

वाग्मती प्रदेश पूर्ण खोप घोषणा, प्रधानमन्त्री ओलीको सपना साकार भएको छ : मन्त्री थापा

काठमाडौं । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रधानमन्त्री

नेकपा एमाले सोलुखुम्बुको आठौँ विस्तारित बैठक : सरकार परिवर्तन हल्ला असत्य

काठमाडौँ । नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीको आठौँ विस्तारित बैठक

पाथिभरा देवीको कृपाले यी तीन राशिहरूको चम्किनेछ भाग्य

नेपालको प्रसिद्ध शक्तिपीठ पाथिभरा देवीलाई इच्छापूर्ति गर्ने देवीको रूपमा पूजा

संसदका दुवै सदनको बैठक आज, भूमि र नागरिकता विधेयकमाथि छलफल

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज