२०८२, २६ माघ सोमबार

ज्योतिष शास्त्र भन्छः यी चार दिन नलगाउनुस् नयाँ लुगा

ज्योतिष शास्त्र भन्छः यी चार दिन नलगाउनुस् नयाँ लुगा


कपडाले व्यक्तित्वको परिचय दिन्छ । कपडा मिलाएर लगाएको खण्डमा मानिसलाई आकर्षक पनि देखिन्छ । तर नयाँ कपडा लगाउँदा भने हामीले निकै होश पु-याउन जरुरी रहेको ज्योतिष शास्त्रमा उल्लेख छ । ज्योतिष शास्त्रमा बार अनुसार नयाँ कपडाको प्रयोग गर्दा हुने हानी, नोक्सानी र फाइदा बारे उल्लेख गरेको छ ।

जसअनुसार नयाँ लुगा कुनै बार लगाउँदा तपाईंलाई हानी पुग्छ भने कुनै बार लगाउँदा फाइदा हुन्छ । तपाईले यदी नयाँ लुगा लगाउँदा फाइदा हुने दिन लगाउनु भयो भने तपाईको कपडाको टिकाउ राम्रो हुन्छ भने तपाईंको दैनिकी र व्यक्तित्वमा समेत सकारात्मक असर पर्छ । हेरौं कुन बार नयाँ लुगा लगाउन हुन्छ, कुन बार हुन्न ।

आइतबार -नयाँ लुगा लगाए चाँडो फाट्छ।
सोमबार – नयाँ लुगा लगाए अग्नि भय हुन्छ।
मंगलबार – नयाँ लुगा चाँडो पोलिन्छ।

बुधबार – नयाँ लुगा लगाए धर्म प्राप्ति हुन्छ।
बिहीबार -नयाँ लुगा लगाए ज्ञान वृद्धि हुन्छ।
शुक्रबार – नयाँ लुगा लगाए मित्र भेट हुन्छ।
शनिबार -नयाँ लुगा लगाए तेजहीन हुन्छ।

प्रकाशित मिति : २०७५, १७ मंसिर सोमबार  १० : ०९ बजे

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय