२०८२, ३ कार्तिक आईतबार

कति छ आज नेपाल राष्ट्र बैँकले तोकेको विदेशी मुद्राको विनिमयदर ?

कति छ आज नेपाल राष्ट्र बैँकले तोकेको विदेशी मुद्राको विनिमयदर ?


काठमाडौँ, मंसिर १६: नेपाली बजारमा आज (आइतबार) अमेरिकी डलरको भाउ स्थिर छ। शुक्रबारको तुलनामा शनिबार ५० पैसाले घटेको अमेरिकी डलरको भाउ आज भने स्थिर रहेको हो।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय ११ रुपैयाँ ५ पैसा छ भने विक्रिदर मूल्य १ सय ११ रुपैयाँ ६५ पैसा रहेको छ। त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ५४ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६८ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १४१ रुपैयाँ ६० छ भने बिक्रिदर १४२ रुपैयाँ ३७ पैसा छ।

एक साउदी रियालको खरिददर २९ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर २९ रुपैयाँ ७६ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ५० पैसा र विक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रकाशित मिति : २०७५, १६ मंसिर आईतबार  ९ : १९ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल