२०८३, २७ भाद्र आईतबार

कति छ आज नेपाल राष्ट्र बैँकले तोकेको विदेशी मुद्राको विनिमयदर ?

कति छ आज नेपाल राष्ट्र बैँकले तोकेको विदेशी मुद्राको विनिमयदर ?


काठमाडौँ, मंसिर १६: नेपाली बजारमा आज (आइतबार) अमेरिकी डलरको भाउ स्थिर छ। शुक्रबारको तुलनामा शनिबार ५० पैसाले घटेको अमेरिकी डलरको भाउ आज भने स्थिर रहेको हो।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय ११ रुपैयाँ ५ पैसा छ भने विक्रिदर मूल्य १ सय ११ रुपैयाँ ६५ पैसा रहेको छ। त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ५४ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६८ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १४१ रुपैयाँ ६० छ भने बिक्रिदर १४२ रुपैयाँ ३७ पैसा छ।

एक साउदी रियालको खरिददर २९ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर २९ रुपैयाँ ७६ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ५० पैसा र विक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रकाशित मिति : २०७५, १६ मंसिर आईतबार  ९ : १९ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।