२०८२, १० फाल्गुन आईतबार

के तपाइको राति सुत्नु अगी पानि पिउने बानि छ? साबधान रहनुहोस नत्र यी ४ रोगको सिकार बन्नुहोला !

के तपाइको राति सुत्नु अगी पानि पिउने बानि छ? साबधान रहनुहोस नत्र यी ४ रोगको सिकार बन्नुहोला !


हामिलाई बाच्नका लागि जति खाना आवश्यक हुन्छ त्यो भन्दा धेरै पानीको आवश्यक हुन्छ ।हामि दिनभरि आफ्नो काममा दौडधुप गरिरहेका हुन्छौ । त्यसैले हाम्रो शरीर दिनमा धेरै सक्रिय हुन्छ भने रातमा आराम गर्ने भएकोले शरीर कम सक्रिय हुने गर्दछ । सामान्यतया हामि सुत्नुअघि पानी खाने गर्दछौ । तर रातमा अधिक मात्रामा पानी पिउनाले हाम्रो शरीरलाई असर पुर्याउने गर्दछ । सुत्ने समयमा अधिक पानी पिउदा के-के समस्याहरु आउन सक्छन् जानी राखौ ।

१) निन्द्रा लाग्दैन: सुत्नुअघि अधिक पानी पिउदा समय-समयमा पिसाब लागि रहने गर्दछ । यसले तपाइको निन्द्रा बिगार्छ। त्यसैले सुत्नु भन्दा १ घण्टा अघि पानि पिउदा स्वास्थ्यलाई राम्रो हुने डाक्टरहरुको भनाई रहेको छ ।

२) किड्नीमा नराम्रो असर: सुत्नु भन्दाअघि अधिक मात्रामा पानी पिउनाले हाम्रो किड्नीमा नराम्रो असर पर्दछ । सुत्ने समयमा शरीरको सक्रियता कम रहने भएकोले धेरै पानी पिउनाले शरीरलाई नकारात्मक असर पर्ने गर्दछ ।

३) ब्लेडरमा असर: दिनभर दौडधुपका कारणले ब्लेडर आफ्नो साइजमा बस्न पाएको हुदैन । तर सुत्ने समयमा ब्लेडर आफ्नो प्राकृतिक अवस्थामा बस्ने गर्दछ । त्यसैले रातमा धेरै पानी पिएपछि पिसाब धेरै लाग्ने हुन्छ । धेरै जसो मानिस पिसाब लाग्दा पनि सुतेको समयमा अल्छि गरेर रोकेर सुत्ने गर्दछन् । यस्तो बानिले ब्लेडरमा असर पर्ने भएकोले अधिक मात्रामा पिउन मनाही गरिएको छ ।

४) सोडियम लेवेल शरीरमा कम: सुत्नु भन्दा अघि अधिक मात्रा पानी पिउदा शरीरमा सोडियम लेवेलको कमि हुन्छ र यसलेदिमागको नर्वस सिस्टममा घातक असर पुर्याउदछ ।

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ९ : ४९ बजे

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको