२०८३, ८ बैशाख बुधबार

निर्मलाका हत्यारालाई पक्राउ गर्न डाक्टर केसीको तीन हप्ते अल्टिमेट

निर्मलाका हत्यारालाई पक्राउ गर्न डाक्टर केसीको तीन हप्ते अल्टिमेट


काठमाडौं १० मंसिर । निर्मला पन्तका हत्यारालाई पक्राउ गर्न सरकारलाई डा केसीले तीन हप्ते अल्टिमेटम दिएका छन् ।आपूmले दिएको समय भित्र निर्मला पन्तका हत्यारालाई पक्राउ नभए आमरण अनसन बस्ने चेतवनी दिएका छन् ।

सोमबार पत्रकार सम्मेलन गरी डा केसीले १० साउनमा भएको सहमति कार्यान्वयनसँगै निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गरे ।
कञ्चनपुरकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । तर, अझैसम्म हत्यारा पत्ता लागेको छैन ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ११ : ३४ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले