२०८२, २९ भाद्र आईतबार

निर्मलाका हत्यारालाई पक्राउ गर्न डाक्टर केसीको तीन हप्ते अल्टिमेट

निर्मलाका हत्यारालाई पक्राउ गर्न डाक्टर केसीको तीन हप्ते अल्टिमेट


काठमाडौं १० मंसिर । निर्मला पन्तका हत्यारालाई पक्राउ गर्न सरकारलाई डा केसीले तीन हप्ते अल्टिमेटम दिएका छन् ।आपूmले दिएको समय भित्र निर्मला पन्तका हत्यारालाई पक्राउ नभए आमरण अनसन बस्ने चेतवनी दिएका छन् ।

सोमबार पत्रकार सम्मेलन गरी डा केसीले १० साउनमा भएको सहमति कार्यान्वयनसँगै निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गरे ।
कञ्चनपुरकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । तर, अझैसम्म हत्यारा पत्ता लागेको छैन ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ११ : ३४ बजे

राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलको शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस–२०८२ को अवसरमा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना उपदान तथा पेन्सन कोषमार्फत

एसिया कप २०२५: आज भारत र पाकिस्तानबीच प्रतिक्षित भिडन्त

काठमाडौं । क्रिकेट प्रेमीहरूको ध्यान तान्ने एसिया कप २०२५ अन्तर्गत

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुग्यो

काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजी

रेशम चौधरीले छाडे नाउपा,

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नयाँ पार्टी