२०८३, २४ कार्तिक मंगलबार

आज अमेरिकी डलरको भाउ स्थिर, हेर्नुहोस् अन्य देशको कति छ ?

आज अमेरिकी डलरको भाउ स्थिर, हेर्नुहोस् अन्य देशको कति छ ?


काठमाडौं, ८ मङ्सिर: नेपाली बजारमा आज (शनिबार) अमेरिकी डलरको भाउ स्थिर छ। बिहीबारको तुलनामा शुक्रबार १ रुपैयाँ ५२ पैसाले घटेको अमेरिकी डलरको भाउ आज भने स्थिर रहेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १२ रुपैयाँ ७८ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ३८ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ३ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १४४ रुपैयाँ ७८ छ भने बिक्रिदर १४५ रुपैयाँ ५५ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ६ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ २२ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ९८ पैसा र विक्रिदर ३१ रुपैयाँ १४ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ७ : ४३ बजे

देउसी-भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्छौं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा

माछा व्यापारी र भन्सार कर्मचारी बीच सेटिङको चर्चा, पटक पटक पक्राउ परेकालाई जरिवानामा सहुलियत

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवामा रहेको सुरज फिस सप्लायर्सको माछा

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला हङ्कङ निर्यात

चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला

रसुवाका पिडित वालबालिकालाई लायन्स क्लवको शैक्षिक सामाग्री सहयोग

नुवाकोट। रसुवाको बिनासकारी बाढी पहिरोमा परि विद्यालय जान नसकिरहेका वालवालिकालाई