२०८३, ७ कार्तिक शनिबार

५० वर्षीया महिलालाई बलात्कार गर्ने पक्राउ

५० वर्षीया महिलालाई बलात्कार गर्ने पक्राउ


भक्तपुर, ६ मङ्सिर : एक ५० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरीबृत्त थिमिले ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका–६ बाहाखा बजारमा जुत्ताचप्पल पसल सञ्चालन गर्दै आएका मध्यपुरथिमि नगरपालिका–६ बस्ने ५५ वर्षीय कमल श्रेष्ठलाई बलात्कार अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठले पसल सञ्चालन गर्दै आएको घरमा भाडामा बस्दै आएकी महिलालाई असोज १६ गते श्रेष्ठले पसलभित्र रहेको अर्को कोठामा लगेर जबर्जस्ती बलात्कार गरेको पीडित महिलाले जाहेरी दिएपछि पक्राउ गरी आजै म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ९ : ०६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना