२०८२, २४ कार्तिक आईतबार

कोरला नाकामा भवन बनाउँदै चीन

कोरला नाकामा भवन बनाउँदै चीन


कामठाडौं, मंसिर ५: मुस्ताङको कोरला नाकामा चीनले क्वारेन्टाइन, भन्सारलगायत कार्यालय स्थापना गर्न पुर्वाधार निर्माण अभि बढाएको छ । नेपाल र चीनको अन्तर्राष्ट्रिय सीमा कोरला नाको २४ नम्बर पिल्लरको दसगजा क्षेत्रनजिकै चीनले करोडौँ लगानीमा पुर्वाधार बनाउन लागेको हो ।

चीनको स्वाशाति क्षेत्र तिब्बतसँग जोडिएको कोरला नाका अहिले बन्द छ । आगामी दिनमा नाका सञ्चालन गर्ने उदेश्यले भवनलगायत पुर्वाधार निर्माण गरिरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, ५ मंसिर बुधबार  ७ : २६ बजे

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा