२०८२, १ माघ बिहीबार

सिन्धुपाल्चोकमा वडाध्यक्ष मृत भेटिए

सिन्धुपाल्चोकमा वडाध्यक्ष मृत भेटिए


धुलिखेल, मंसिर १/ सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष धन बहाहदुर श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय चौताराका अनुसार ६६ बर्षिय श्रेष्ठ इन्द्रवती गाउँपालिकाको वडा नम्बर ११ स्थित सेती दोभान बगरमा मृत भेटिएका हुन् ।

उनको मृत्युको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी विमलराज कडेलका अनुसार उनको शव इन्द्रवती नदी किनारमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘वडाध्यक्षको शव इन्द्रावती नदी किनारमा फेला परेको छ, उनले भने ‘मृत्युको कारण पोष्टमार्टम पछि मात्रै भन्न सकिन्छ ।’

उनी नेपाली काँग्रेसको तर्फबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ४ : ४८ बजे

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७