२०८२, २० चैत्र शनिबार

पहिलो पटक किस गर्दा भुल्नु नहुने पाँच कुराहरु

पहिलो पटक किस गर्दा भुल्नु नहुने पाँच कुराहरु


१. किस गर्ने बेलामा कहिलेकाँही डकार आउन सक्छ, यदी यस्तो आशंका भएमा पहिले डकार गरेर मात्र किस गर्नु राम्रो हुन्छ । नत्र यसले किसको रोमान्स नभई खराब अनुभव मात्र दिन्छ ।

२. आफ्नो पार्टनरलाई किस गर्ने बेलामा आफ्नो मुड नभएको तर तिम्रो खुसीको लागि मात्र गरेको भन्नु हुँदैन । यसले आफ्नो पार्टनरलाई नराम्रो लाग्छ ।

३. यदी कुनै समयमा आफ्नो पार्टनरले किस गर्ने मनसाय राखे उक्त समयमा आफूलाई पार्टनरलाई यस्तो दृष्टीले नहेरेको भनेर टार्नु दुवैका लागि राम्रो हुँदैन । यस्तो गर्नाले आफ्नो पार्टनरलाई राम्रो लाग्दैन र यस्तो गर्नु राम्रो पनि होइन ।

४. किस गर्ने समयमा आफ्नो पार्टनरलाई पार्टनरको शरिरबाट कुनै दुर्गन्ध आइरहेको कुरा कहिल्यै भन्न हुँदैन । तिम्रो शरिरबाट यस्तो गन्ध आइरहेको हो भनेर सोध्नु हुँदैन ।

५. किस गर्ने क्रममा कहिल्यै पनि आफ्नो पार्टनरलाई पूर्व प्रेमी या प्रेमीकाले यसरी नै किस गर्ने गर्थे भनेर सोध्नु पनि मूर्खता हुन सक्छ, यसले आफ्नो पार्टनरलाई नराम्रो लाग्न सक्छ ।

स्वास्थको सहयोगमा

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ९ : ०६ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।