२०८२, १ माघ बिहीबार

आधुनिक शैलीको राधाकृष्ण मन्दिर बन्ने

आधुनिक शैलीको राधाकृष्ण मन्दिर बन्ने


काठमाडौँ, २९ कात्तिक : जगत्गुरु कृपालु प्रतिष्ठान (जेकेपी), नेपालले काठमाडौँको नागार्जुन नगरपालिका वडा नं ७ मा धार्मिक पर्यटन प्रवद्र्धनका लागि आधुनिक शैलीको ऐतिहासिक राधाकृष्ण मन्दिर निर्माण गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष राजुप्रसाद कँडेलका अनुसार १२५ रोपनी क्षेत्रफलमा इटालियन मार्बलबाट मन्दिर निर्माण हुनेछ ।

मन्दिर परिसरमै सवारी साधनको पर्याप्त पार्किङ, तीन वटा ठूला सभाहल, विभिन्न फाउण्टेनसहितको आकर्षक बगैँचाको निर्माण हुनेछ । मन्दिरको निर्माण कार्य तीन वर्षभित्र सम्पन्न हुने लक्ष्य लिइएको छ । सो कार्यमा नगरपालिकाले पनि सहयोग गर्ने जनाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ८ : ५५ बजे

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना