२०८२, १ माघ बिहीबार

स्मरण शक्ति बढाउन चाहनुहुन्छ भने जप गर्नुहोस् यो मन्त्र

स्मरण शक्ति बढाउन चाहनुहुन्छ भने जप गर्नुहोस् यो मन्त्र


वेद पुराण र धर्म शास्त्रमा यस्ता केही मन्त्र छन्, जुन मानिसको जीवनमा भएका समस्यारुपी बिरामीलाई औषधिका रुपमा काम गर्न सक्दछन्। यस्तै मानिसको जीवनको ठूलो समस्याका रुपमा देखिने गर्दछ, कमजोर स्मरण शक्ति ।

आज हामी तपाईलाई यस्तो मन्त्र बताउने छौँ, जसले तपाईको स्मरण शक्ति बढाउनका लागि निकै फाइदाजनक हुन सक्छ। यो यस्तो मन्त्र हो, जुन हरेक दिन जप गर्दा तपाईको स्मरणशक्ति बढ्न सक्दछ।

यस्तो छ मन्त्र,
ओम नमो भगवती सरस्वती परमेश्वरी
वाग्वादिनी मम विद्या देहि भगवती भंस
वाहिनी हंस समारुढा बुद्धी देहि प्राज्ञा देहि
विद्या परमेश्वरी सरस्वती स्वाहा ।

नियम,
बिहानको समयमा यो मन्त्रको जप गर्नु निकै फाइदाजनक हुने गर्दछ। सामान्य रुपमा बोल्दाभने यो मन्त्र असरकारी हुने गर्दछ। यदी मोतीको माला लिएर यो मन्त्रको जप गर्दा निकै राम्रो मानिन्छ।

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  १० : १५ बजे

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७