२०८२, ७ चैत्र आईतबार

भक्तपुरमा अनौठोको सार्वजनिक बस (भिडियो सहित)

भक्तपुरमा अनौठोको सार्वजनिक बस (भिडियो सहित)


धुलिखेल २७ कार्तिक :  भक्तपुर—लगनखेल रुटमा दैनिक सयको हाराहारीमा सार्वजनिक बस गुड्छन् । कुनै बसमा थोरै यात्रु, त कुनैमा धेरै ।

त्यहि रुटमा चल्छ बा ४ ख २७२४ नम्बरको बस पनि । यो बस अन्य सार्वजनिक बस भन्दा बिल्कुलै फरक छ । यो रुटमा चल्ने प्राय सबै गाडीमा सहचालक छन् । यो बसमा चाँहि सहचालक छैनन् ।

अरु बसमा सहचालक घाँटीको घोक्रो सुक्ने गरी कराउँछन् । ढोका फुट्ला झै गरी ढकढक्याउछन् । तर उनको बसमा भने स्पीकर मात्रै बोल्छ । स्पीकरबाटै बस छुट्ने ठाउँ र पुग्ने गन्तब्य सुनाइन्छ । बस रोकिने हरेक स्टेशनमा स्पीकर बोल्छ ।

विगत ४ महिना देखि चालक गंगाराम खाइजुले बिना सहचालक सार्वजजिक बस गुडाइरहेका छन् यो रुटमा । यात्रुले झर्ने ठाउँ कसरी थाहा पाउँछन् त ? यसको लागि पनि सजिलो उपाय अपनाएका चालक खाइजुले ।

उनको गाडीमा अरु के के सुविधा छ । यो भिडियो हेरौँ ।

https://www.youtube.com/watch?v=WM3USe3ersg

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ८ : ३१ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको