२०८३, २२ आश्विन शुक्रबार

भक्तपुरमा अनौठोको सार्वजनिक बस (भिडियो सहित)

भक्तपुरमा अनौठोको सार्वजनिक बस (भिडियो सहित)


धुलिखेल,कात्र्तिक २७/ भक्तपुर—लगनखेल रुटमा दैनिक सयको हाराहारीमा सार्वजनिक बस गुड्छन् । कुनै बसमा थोरै यात्रु, त कुनैमा धेरै ।

त्यहि रुटमा चल्छ बा ४ ख २७२४ नम्बरको बस पनि । यो बस अन्य सार्वजनिक बस भन्दा बिल्कुलै फरक छ । यो रुटमा चल्ने प्राय सबै गाडीमा सहचालक छन् । यो बसमा चाँहि सहचालक छैनन् ।

अरु बसमा सहचालक घाँटीको घोक्रो सुक्ने गरी कराउँछन् । ढोका फुट्ला झै गरी ढकढक्याउछन् । तर उनको बसमा भने स्पीकर मात्रै बोल्छ । स्पीकरबाटै बस छुट्ने ठाउँ र पुग्ने गन्तब्य सुनाइन्छ । बस रोकिने हरेक स्टेशनमा स्पीकर बोल्छ ।

विगत ४ महिना देखि चालक गंगाराम खाइजुले बिना सहचालक सार्वजजिक बस गुडाइरहेका छन् यो रुटमा । यात्रुले झर्ने ठाउँ कसरी थाहा पाउँछन् त ? यसको लागि पनि सजिलो उपाय अपनाएका चालक खाइजुले ।

उनको गाडीमा अरु के के सुविधा छ । यो भिडियो हेरौँ ।

https://www.youtube.com/watch?v=WM3USe3ersg

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ८ : २५ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य