२०८३, १७ आश्विन आईतबार

तपाई श्रीमान र श्रीमती हुनुहुन्छ ? सुत्नेबेला दायाँ बायाँ कतापट्टि सुत्ने यस्तो भन्छ वास्तुशास्त्र

तपाई श्रीमान र श्रीमती हुनुहुन्छ ? सुत्नेबेला दायाँ बायाँ कतापट्टि सुत्ने यस्तो भन्छ वास्तुशास्त्र


राती सुत्दा श्रीमान र श्रीमतीले दायाँ बायाँ कसले कतापट्टि सुत्ने रु यस्तो भन्छ वास्तुशास्त्रसुन्दा छि के होला यस्तो पनि हुन्छ र आम मान्छेलाई यस्तै लाग्न सक्छ तर वास्तु शास्त्र अनुसार हाम्रो पारिवारिक जीवनमा साना सान कुराले पनि ठूलो प्रभाब पार्न सक्छ ।

वास्तु दोषका कारण पनि परिवारमा अनेक झमेलाहरु आइलाग्ने र परिवारमा श्रीमान् श्रीमतीको सम्बन्ध नै बिग्रदै जाने गरेको वास्तुशास्त्रका जानकारहरु बताउँछन् । हुन त असमजदारीले नै सम्बन्धमा समस्या आउने हो तर पनि यसमा वास्तु दोष अर्को प्रमूख कारण हो । यस्ता बास्तु दोषलाई हल गर्न सकिन्छ ।

आउनुस तपाईँको पनि परिवारमा समस्या छ श्रीमान श्रीमतीको सम्बन्ध बिग्रिरहेको छ भने वास्तु दोषले पनि हुन सक्छ वास्तुका यी नियमहरुलाई अनुशरण गर्नुहोस ठीक हुन्छ की

बेडरुम लोकेसन
बेडरुम सधैं दक्षिण पश्चिम वा उत्तर पश्चिम दिशातर्फ हुनुपर्छ । यसले श्रीमान् श्रीमतिबीच माया र एक अर्कालाई बुझ्ने क्षमताको विकास गर्दछ । उत्तर पूर्व र दक्षिण पूर्ण दिशामा रहेको कोठालाई कुनै पनि हालतमा बेडरुम बनाउनु हुँदैन ।

सुत्ने दिशाको छनोट
विवाहित जोडीले जहिले पनि दक्षिणतर्फ टाउको देखाएर सुत्नुपर्छ । दक्षिणतर्फबाट प्रवाह हुने सकारात्मक चुम्बकीय ऊर्जा निन्द्रा र रक्त संचारमा बाधा नपुर्याईसजिलै शरिरमा प्रवेश गर्दछ ।

बेडको अगाडि ऐना
वास्तुका अनुसार बेडरुममा ऐना बेडको ठिक अगाडि नराख्नुहोस् ता कि सुत्नेबेला कसैको प्रतिबिम्ब ऐनामा नदेखियोस् ।

कस्तो बेडको प्रयोग गर्ने ?
विवाहित जोडी सुत्ने बेड कहिले पनि मेटल र फलामको हुनुहुँदैन । जोडीबिचको तनाव कम गर्न काठको बेड प्रयोग गर्नुहोस् । बेड नियमित आकारको हुन आवश्यक छ ।

सुत्ने कोठाको रंग
बेडरुममा सधैं हल्का रङको प्रयोग गर्नुहोस् जस्तै हल्का निलो, हल्का हरियो, गुलाबी ।

को कुन साइडमा सुत्ने
श्रीमती जहिले पनि बायाँ साइडमा सुत्नुपर्छ भने श्रीमान् भने दायाँ पट्टी सुत्नुपर्छ । यसले दुईजनाबिच निकै सुमधुर सम्बन्ध कायम गर्न सहयोग गर्दछ ।

दुइवटा डस्नाको प्रयोग नगर्नुहोस्
डबल बेडमा एउटा मात्र म्याट्रेस प्रयोग गर्नुहोस् । विवाहित जोडीले डबल म्याट्रेस प्रयोग गर्नबाट जोगिनुपर्छ । यसले विवाहित जोडिमा सकारात्मकता फैलाउन सहयोग गर्दछ ।

प्रकाशित मिति : २०७५, २३ कार्तिक शुक्रबार  ९ : ५९ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार