२०८३, ७ आश्विन बिहीबार

प्रधानमन्त्रीको फोटो बंग्याएर फेसबुकमा हाल्ने एक युवक काभ्रेबाट प्रक्राउ

प्रधानमन्त्रीको फोटो बंग्याएर फेसबुकमा हाल्ने एक युवक काभ्रेबाट प्रक्राउ


काठमाडौं २० कार्तिक : प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको फोटो बंग्याएर सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जना प्रक्राउ परेका छन् ।

मंगलबार पक्राउ परेका काभ्रेको मण्डनदेउपुर नगरपालिका देउपुरका कृष्ण ढकाल रहेको जिल्ला प्रहरी प्रमुख एसपी रबिराज खड्काले जानकारी दिनुभयो ।

विभिन्न आपत्तिजनक फोटोमा फोटो जोडेर प्रकाशन गरिएकाले कृष्ण ढकाललाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ११ : ०१ बजे

सीलाई लिन रनवेमा पुगे ट्रम्प, अमेरिका-चीन सम्बन्धमा नयाँ कूटनीतिक संकेत

२३ सेप्टेम्बरमा विमानस्थलमै स्वागत, २४ सेप्टेम्बरमा ह्वाइट हाउसमा राजकीय समारोह

१३ राजदूतको सुनुवाइ सुरु, १० दिनभित्र उजुरी दिन आह्वान

काठमाडौं । सरकारले विभिन्न १३ मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

काभ्रेका चार स्थानीय तहमा दुई दिन विद्यालय बन्द

काभ्रेपलाञ्चोक । बाढीपहिरो र भारी वर्षाको जोखिम बढेपछि काभ्रेका बनेपा,

काठमाडौंका चार खाद्य उद्योगमाथि कारबाही, ४ लाखभन्दा बढीका अखाद्य सामग्री नष्ट

काठमाडौं । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी

भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले भन्सार अधिकृतले