२०८२, २५ असार बुधबार

जान्नुहाेस् यी विधिहरु अपनाइ पुजा गरेमा लक्ष्मीलाई खुसी पार्न सकिन्छ !

जान्नुहाेस् यी विधिहरु अपनाइ पुजा गरेमा लक्ष्मीलाई खुसी पार्न सकिन्छ !


लक्ष्मीलाई धनकी देवी भन्ने गरिन्छ । लक्ष्मीको पुजा गरेमा धन आर्जन हुन्छ भन्ने विश्वास रहेको छ । धनकी देवी लक्ष्मीलाई खुसी पार्न गाह्रो छ । लक्ष्मीलाई खुसी पार्न कुवेरको फोटो राख्नुपर्छ कुवेरपनि धनि देवता भित्र पर्ने भएकाले कुवेरले धनको रक्षा गर्ने भएकाले लक्ष्मी खुसी हुन्छिन भन्ने विश्वास रहेको छ ।कुबेर पनि धनका मालिक हुन कुवेरलाई खुसी पार्न कुवेरको मूर्ति राखेको ठाउँमा सफाराख्नुपर्छ भने उनलाई श्रीफल भनिने नरिवल चढाएमा लक्ष्मी खुसी हुन्छिन् भन्ने धार्मिक ग्रन्थमा उल्लेख छ । श्री फलको अर्थ नरिवल हो ।

विशेष त घरमा पारोले बनको लक्ष्मीको मूर्ति राख्नु उचित मानिन्छ । लक्ष्मीको समुन्द्रबाट उत्पति भएको कारण लक्ष्मीलाई समुन्द्रकै उत्पादनका मुंगा लक्ष्मीलाई चढाउँदा धन प्राप्त हुने विश्वास छ ।घरमा चाँदिबाट बनेका लक्ष्मी र गणेशको मूर्ति राख्नु सनकै राम्रो मानिन्छ । यस्ता मूर्तिलाई दैनिक रुपमा पूजा गर्नुपर्छ । लक्ष्मीलाई खुसी पार्नको लागि श्री यन्त्रको प्रयोग गर्नु पर्ने हुन्छ । श्रीयन्त्रको पूजा गर्दा लक्ष्मी खुसी हुन्छिन् । कमलको फूल लक्ष्मीलाई निकै मन पर्ने हुँदा कमलको बिया घरमा राख्दा भन लाभ हुने जनविश्वास रहेको छ ।

शुक्रबारको दिन लक्ष्मीको पूजा गर्नु राम्रो मानिन्छ । लक्ष्मीले सबैको मनोकांक्षा पूरा गर्ने भएकाले सुख शान्तिसँग बस्न सकियोस् । यदि मानिसको जन्मकुण्डलीमा शुक्र छ भने त्यसले अशुभ फल दिन्छ । यसरी शुक्रको प्रभावले जीवनमा निकै कष्ट र रोगहरुसँगको सामना गर्नुपर्ने हुन्छ । जसको कारण जिवनमा सुख भन्ने ना नै हुँदैन् ।

लक्ष्मी मातालाई खुसी पार्न मानिसहरु हरेक कुरा गर्न तयार हुन्छन् साच्चै तपाई लक्ष्मी मातालाई खुसी राख्न चाहनुहुन्छ भने पुजा गरिसकेपछि लक्ष्मीको स्तुती पाठ गर्नु जरुरी रहेको छ । जसले तपाईको मनोकामना पूरा हुन्छ ।

लक्ष्मी स्तुती यस प्रकार रहेको छः
आदि लक्ष्मि नमस्तेऽस्तु परब्रह्म स्वरूपिणि। यशो देहि धनं देहि सर्व कामांश्च देहि मे।।ज्ञ।। सन्तान लक्ष्मि नमस्तेऽस्तु पुत्र९पौत्र प्रदायिनि। पुत्रां देहि धनं देहि सर्व कामांश्च देहि मे।।द्द।। विद्या लक्ष्मि नमस्तेऽस्तु ब्रह्म विद्या स्वरूपिणि। विद्यां देहि कलां देहि सर्व कामांश्च देहि मे।।घ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  १० : १२ बजे

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत

विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिनेछ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा,

आठ जटिल रोगका बिरामीलाई सरकारले २ लाखसम्मको उपचार सुविधा दिने

काठमाडौं । सरकारले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,

रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को मंगलबार