२०८३, ३१ असार बिहीबार

धनधान्यकी देवी लक्ष्मीको पूजा गर्दा झुक्केर पनि नगर्नुस् यी गल्ती, हुनेछ आर्थिक सङ्कट

धनधान्यकी देवी लक्ष्मीको पूजा गर्दा झुक्केर पनि नगर्नुस् यी गल्ती, हुनेछ आर्थिक सङ्कट


यमपञ्चकको तेस्रो साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गर्ने गरिन्छ। बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार यस दिन घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ ।

हिन्दू धर्म ग्रन्थ र पुराणमा धन र समृद्धिको अधिष्ठात्री देवी महालक्ष्मी/ लक्ष्मीलाई मानिएको छ । महालक्ष्मीको पूजा र आराधना गर्नाले धन र समृद्धि प्राप्त हुने विश्वास समेत रहेको छ । घरमा सुख-संम्पन्नता र सधै माता महालक्ष्मीको बास होस् भन्ने मनोकांक्षा सबैको रहेको हुन्छ ।

धनको देवी मानिने लक्ष्मी भगवानलाई प्रसन्न गर्नको लागि मानिसहरु अनेक प्रकारको उपाय र कार्यहरु गर्ने गर्दछन् । हिन्दु धर्मअनुसार यदि तपाई देवी लक्ष्मीलाई खुशी राख्न र उनलाई आफ्नो घरमा आकर्षित गर्न सक्षम हुनुभयो भने धन र समृद्धिले तपाइलाई कहिले पनि छोड्ने छैन । आज हामी तपाईहरुलाई लक्ष्मीपूजामा झुक्केर पनि गर्न नहुने केही गल्तिहरु बताउन जाँदै छौँ।

१. शास्त्रका अनुसार घर सफा गर्न प्रयोग गरिने कुच्चो लक्ष्मीको प्रतिक मानिने गर्छ। त्यसैले लक्ष्मी पूजाको रात कुच्चो घरको छतमा राख्नु हुँदैन जसले घरमा चोरी हुने संकेत गर्दछ। अन्य दिनमा समेत कुच्चो लुकाएर राख्ने गर्नुपर्छ।

२. लक्ष्मी पूजाको दिन विहान सूर्य उदाउने समय सम्म सुत्नु हुँदैन। यस दिन विहान ढिलो सम्म ओछ्यानमा सुत्दा लक्ष्मी माता रुष्ट हुने र घरमा आर्थिक संकट आईपर्ने मान्यता रहेको छ।

३. यसैगरि यस दिन साँझको समयमा सुत्नु हुँदैन। यदि साँझमा सुतेमा लक्ष्मी माता क्रोधित हुने हुँदा विभिन्न हानी नोक्सानी हुने सम्भावना बढी हुने गर्छ।यमपञ्चकको तेस्रो साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गर्ने गरिन्छ। बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार यस दिन घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ ।

४. दिपावलीको दिन घरवरीपरि सफा सुघर राख्ने गर्नुपर्छ। यदि फोहोर राखेमा माता लक्ष्मी रुष्ट हुने र घर उनको वास नरहने हुँदा जीवनभर आर्थिक संकट सामना गर्नुपर्ने हुन्छ।

५. लक्ष्मी पूजाको दिन परिवारका सदस्यहरुले अपशब्द बोल्ने वा झैँ-झगडा गरेमा लक्ष्मी रुष्ट हुने र घरमा अनिष्ठ हुन् सक्ने हुँदा यस कुरामा सचेत रहन आवश्यक हुन्छ।

६. दिपावलीको दिन लक्ष्मी माताको पूजा गर्दा कुच्चो समेत नजिक राखेर पूजा गर्नुपर्छ। यस दिन नँया कुच्चो किनेर घरमा राख्नु उत्तम मानिने गर्छ।यमपञ्चकको तेस्रो साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गर्ने गरिन्छ। बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार यस दिन घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  १० : ०९ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै