२०८२, २१ पुस सोमबार

तिहारमा यसो गर्नुस् यी राशीलाई हुन्छ फलिफाप (भिडियो)

तिहारमा यसो गर्नुस् यी राशीलाई हुन्छ फलिफाप (भिडियो)


नेपालीको दोस्रो महान चाड तिहार घर आँगनमा आइसकेको छ। विस्तारै तिहारको रौनकले गाउँ, सहर तताएको छ। तिहारलाई फूलैफूल तथा झिलिमिलको पर्व पनि भन्ने गरिन्छ।

तिहारमा लक्ष्मीलाई घर भित्र्याउनका लागि घर झिलिमिली बनाएर सजाउनुका साथै लक्ष्मी पूजाका दिन आँगनमा रङ्गोली बनाएर दीप बाल्दै लक्ष्मीलाई घर भित्र्याउने परम्परा रहिआएको छ। विशेष गरी लक्ष्मी पुजाकाको दिन धुमधामले लक्ष्मीलाई घर भित्र्याउने परम्परा छ।
यो तिहारमा कुन राशीले के गर्ने ? थाहा पाउन भिडियो हेर्नुस्

https://youtu.be/QXc5IIYEMfs

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ६ : ४९ बजे

भेनेजुएलाकी उपराष्ट्रपतिलाई ट्रम्पको धम्की

कराकस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी उपराष्ट्रपतिलाई लक्षित गर्दै

ओलीको जन्मघर पुनर्निर्माण अन्तिम चरणमा

तेह्रथुम । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी, तनाव कायमै

वीरगञ्ज । मुस्लिम समुदायको प्रदर्शनले सिर्जना गरेको तनावका कारण वीरगञ्जमा

एमाले अध्यक्ष केपी ओलीको स्थान हद फुकुवा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि

सोलुखुम्बुमा दलित समुदायका लागि धार्मिक कर्मकाण्ड तालिम : गाउँपालिकाको प्रगतिशील पहल

सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा दलित र पिछडिएका समुदायलाई लक्षित गर्दै