२०८३, ३० आश्विन शनिबार

तिहार अगाडी यी दुई राशिको शुभ छ तपाईको कुन राशि हेर्नुहोस्

तिहार अगाडी यी दुई राशिको शुभ छ तपाईको कुन राशि हेर्नुहोस्


नेपाली हिन्दुहरुले मनाउने महान चाड तिहार शुरु हुँदैछ। दशैँ सकिए लगतै आउने तिहारले नेपाली हिन्दुहरुमा छुट्टै बहार ल्याउने गर्छ । तिहारमा विशेष गरेर भाइटिका र लक्ष्मी पूजाको विशेष महत्व हुने गर्छ। तिहार अगाडी निम्न उल्लेखित दुई राशिलाई शनिको विशेष कृपा रहने ज्योतिष शास्त्रीहरु बताउछन्।

मकर राशि  : मकर राशि माथि शनि ग्रहको विशेष अनुग्रह हुनाले सम्पूर्ण समस्याबाट छुटकारा मिल्न सक्ला। धेरै समय देखि नसुल्झियेका कार्य फत्ते हुने देखिन्छ। आर्थिक कार्यमा मात्र नभई सामाजिक र पारिवारिक क्षेत्रमा पनि उल्लेख्य लाभ मिल्ने देखिन्छ। स्वास्थ्यमा सुधार हुनाले हरेक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सफल हुन सकिएला। सुखी(पूर्वक वैदेशिक यात्रा सम्पन्न हुने देखिन्छ भने कृषिको क्षेत्रमा पनि उल्लेख्य लाभ मिल्न सक्ला।

धनु राशि : शनि ग्रहको शुभ असर मिल्नाले धनु राशि हुनेहरुलाई लक्ष्मीको पनि अनुग्रह मिल्न सक्ला। आर्थिक रुपमा नयाँ योजना बनाउनको लागि समय शुभ हुनेछ। प्रेम सम्बन्धको कारण दैनिकीमा सहज हुन सक्ला। परिवारमा रहेका सम्पूर्ण तिक्तता हटेर जानेछ भने सामाजिक रुपमा पनि सम्मान मिल्नेछ। कानुनी रुपमा मात्र नभई राजनीतिक रुपमा समय आफ्नो पक्षमा हुनेछ। शरीरमा कान्ति बढ्नाले हरेक कार्य सफल रहन सक्ला। निर्यात(आयातको कार्यमा लाभ मिल्नेछ।

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ६ : ५९ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा