२०८२, २८ चैत्र आईतबार

मनोविज्ञानअनुसार शिक्षण आवश्यक : मन्त्री विश्वकर्मा

मनोविज्ञानअनुसार शिक्षण आवश्यक : मन्त्री विश्वकर्मा


कास्की, १८ कात्तिक: युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले विद्यार्थीको मनोभावना बुझेर शिक्षण गर्नु आवश्यक रहेकामा जोड दिनुभएको छ । नेशनल प्रोग्राम सेन्टरले यहाँ आयोजना गरेको ‘विद्यालयमा मनोविज्ञान’ विषयक दुई दिवसीय कार्यशाला गोष्ठीमा मन्त्री विश्वकर्माले विद्यालयलाई सवल बनाउन र सिक्ने सिकाउने प्रणालीलाई प्रभावकारी बनाउन पनि मनोविज्ञानले काम गर्ने बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य मित्रकुमारी सुवेदीले शिक्षकले विद्यार्थीको मनोविज्ञानअनुसार शिक्षण गरे सिकाइको लक्ष्य हासिल हुने भनाइ राख्नुभयो । प्रमुख प्रशिक्षक एवं मानसिक रोग विशेषज्ञ प्राध्यापक डा सुशील कँडेलले विद्यालयमा मनोविज्ञानको आवश्यकता, महत्व र सिकाइलाई मनोविज्ञान बुझेर कसरी प्रभावकारी बनाउने भन्नेबारेमा सहभागीलाई अभिमुखीकरण गर्नुभएको थियो । कार्यक्रममा देशभरबाट सामुदायिक तथा निजी गरी ८० विद्यालयका १८७ जना शिक्षक सहभागी थिए ।
-रासस

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ७ : ४७ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४