२०८३, ३० भाद्र बुधबार

बाग्लुङ्गमा मोटरसाइकल दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बाग्लुङ्गमा मोटरसाइकल दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान् घाइते


बागलुङ, १७ कात्तिक : जिल्लाको बडिगाड गाउँपालिका–२ लु६प ८१३७ नम्बरकोे मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।

दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिका–६ निवासी मेनुका शर्माको मृत्यु भएको छ भने उनका श्रीमान् ध्रुव शर्मा घाइते भएको स्थानीयले जनाएका छन् । मोटरसाइकल करीब १०० मिटर तल बडीगाड खोलामा खसेको थियो ।

बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा तुरतुरे पहाड पहिरो जाँदा बडीगाड खोला थुनिएर बनेकोे ताल अवलोकन गर्न गएको बताइएको छ । घाइते ध्र्रुव शर्मालाई एम्बुलेन्सबाट उपचारार्थ मिसन अस्पताल पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ९ : १८ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला