२०८२, ३ चैत्र बुधबार

मन्त्री केशव स्थापित पदबाट बर्खास्त, मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पौडेल आफैले लिने

मन्त्री केशव स्थापित पदबाट बर्खास्त, मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पौडेल आफैले लिने


काठमाडौं, १६ कात्तिक । तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरिएको छ । मन्त्री स्थापितलाई प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट बर्खास्त गरेका हुन् ।

संविधानको धारा १६९ को उपाधार २ को खण्ड ‘ख’ अनुसार मुख्यमन्त्री पौडेलले स्थापितलाई बर्खास्त गर्दै उनको मन्त्रालयको जिम्मेवारी पनि आफैँले लिएका हुन् ।

मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलका अनुसार तत्कालका लागि स्थापितले सम्हालेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पौडेल आफैले सम्हाल्नेछन् ।

संविधानले दिएको अधिकार अनुसार नै मुख्यमन्त्री पौडेलले मन्त्री स्थापितलाई बर्खास्त गरेको कुरा पनि स्वकीय सचिव पौडेलले जनाएका छन् ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ३ : ४२ बजे

नवनिर्वाचित सांसदको शपथ १२ गते, प्रतिनिधिसभाको बैठक १५ गतेपछि

काठमाडौं। निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ छिटोमा चैत १२ गते

रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको बधाई, सहकार्य विस्तारमा जोड

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि