२०८२, २३ चैत्र मंगलबार

टाउको दुख्ने समस्याबाट हैरान हुनुहुन्छ ? केही मिनेटमै राहत पाउन अप्नाउनुहोस् यी उपाय

टाउको दुख्ने समस्याबाट हैरान हुनुहुन्छ ? केही मिनेटमै राहत पाउन अप्नाउनुहोस् यी उपाय


आजभोलि धेरै जसो मानिस टाउको दुख्ने समस्याबाट ग्रसित हुने गर्दछन्। हुन त टाउको दुख्ने कुनै गम्भिर समस्या होइन्, तर यो समस्या भयो भने निकै तनाव दिने गर्दछ। टाउको दुखेमा निद्रा पनि आउादैछन्। धेरै जसो मानिस टाउको दुख्ने समस्याबाट छुटकारा पाउनका लागि पेनकिलर्सको सेवन गर्ने गर्दछन्। जसले स्वास्थ्यलाई निकै हानी गर्ने गर्दछ। आज हामी यस्तो जुसका बारेमा जानकारी दिदैछौँ, जसको सेवन गर्दा बिना कुनै साइड इफेक्ट तपाईको टाउको दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।

सामाग्री :
आधा कप कागतीको रस, एक चम्चा मह, दुई थोपा लाभेन्डर आयल

बनाउने विधि
जुस बनाउनका लागि सबैभन्दा पहिले एक गिलासमा आधा कप कागतीको रस लिनुहोस्। अब यसमा एक चम्चा मह र दुई थोपा लाभेन्डर आयल राखेर राम्रोसँग मिक्स गर्नुहोस्। अब तपाईको जुस तयार भयो। टाउको दुख्ने समस्या छ भे यो जुसको सेवन गर्नु निकै लाभदायिक हुन्छ। यो जुस पिउदा ५ मिनेटमा तपाईको टाउको दुख्ने समस्या हटारउने गर्दछ।

प्रकाशित मिति : २०७५, १५ कार्तिक बिहीबार  ८ : १८ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि