२०८३, २० श्रावण बिहीबार

खुकुरी प्रहार गरी युवकको हत्या

खुकुरी प्रहार गरी युवकको हत्या


उर्लाबारी, ३ कात्तिक मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ ।

गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभयो ।

हत्या गर्ने विष्टलाई प्रहरीले खुकुरीसहित राति नै पक्राउ गरेको मृतकको शव उर्लाबारी–३ स्थित मङ्गलबारे अस्पतालमा परीक्षणका लागि राखिएको छ ।

प्रकाशित मिति : २०७५, ३ कार्तिक शनिबार  ११ : १९ बजे

२६ मा स्वदेश फर्किने, २९ गते राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार

सुन तोलामा १२ हजार २०० रुपैयाँ महँगियो, प्रतितोला २ लाख ९६ हजारमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार दोस्रो दिन पनि

कांग्रेसको आधिकारिकता विवादमा आज सर्वोच्चको निर्णायक सुनुवाइ

काठमाडौं ।  नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निवर्तमान सभापति शेरबहादुर देउवाले दायर

मुख्यमन्त्री हटाउने हल्ला ‘सफेद झूट’, पार्टीको निर्देशन नै अन्तिम : शेरधन राई

विराटनगर । नेकपा (एमाले)का सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन

आलोचनापछि गृहमन्त्री सुधन गुरुङ झुके, राष्ट्रिय सभामै मागे माफी

काठमाडौ । राष्ट्रिय सभामा सांसदहरूसँग रुखो शैलीमा प्रस्तुत भएका गृहमन्त्री