२०८२, २९ पुस मंगलबार

चितवनको फिस्लिङमा बस दुर्घटना, १ घाइते, ४ को उद्धार

चितवनको फिस्लिङमा बस दुर्घटना, १ घाइते, ४ को उद्धार


काठमाडौं २९ असोज : लमजुङबाट काठमाडौंतर्फ आइरहेको बस चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङमा दुर्घटना भएको छ । दुर्घटनामा परि१ जना घाइते भएका छन् भने ४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएको यात्रुहरु सबै सकुशल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार ना ५ ख ३७०५नम्बरको यात्रुबाहक बस गएराति १२ बजे त्रिशूली नदीमा खसेको हो । बस सडकबाट करिब ७० मिटर तल खसेका थिए ।

प्रकाशित मिति : २०७५, २९ आश्विन सोमबार  १० : ०८ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका