२०८२, २ पुस बुधबार

अर्थमन्त्री खतिवडा बाली प्रस्थान

अर्थमन्त्री खतिवडा बाली प्रस्थान


काठमाडौँ, २३ असोज: अर्थमन्त्री युवराज खतिवडा यही असोज २६ देखि २८ गतेसम्म इण्डोनेशियाको बालीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषकोे संयुक्त बैठकमा सहभागी हुन चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

अर्थमन्त्री खतिवडा यही असोज २८ गते स्वदेश फर्कनु हुनेछ । अर्थमन्त्रीको यो भ्रमणलाई मन्त्रिपरिषद्को भदौ १७ गतेको बैठकले अनुमोदन गरेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ६ : ५६ बजे

जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु, वृद्धवृद्धा बढी सङ्क्रमित

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका जापानिज इन्सेफ्लाइटिसका

एमाले महाधिवेशनमा सौहार्दता, प्रतिस्पर्धी नेताहरू सँगै हिँडेर भोट माग्दै

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा

बबरमहल बम विस्फोट काण्डका दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर । बबरमहल बम विस्फोट काण्डमा दोषी ठहर भएका श्रम

संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार

एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिने

काठमाडौं। एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई सार्वजनिक वित्त व्यवस्थापन