२०८३, ६ बैशाख सोमबार

काभ्रेको जंगलमा अपरिचित मान्छेको मानव कंकाल भेटियो 

काभ्रेको जंगलमा अपरिचित मान्छेको मानव कंकाल भेटियो 


काभ्रे । जिल्लाको बनेपा नगरपालिका वडा नं. ९ मा ठूलो गहिरे जंगलमा अपरिचित मान्छेको मानव कंकाल फेला परेको छ ।

जिल्ला प्रहारी कार्यालय, काभ्रेका अनुसार लामागाउँ स्थित ठूलो गहिरे जंगलमा नाईलनको डोरी बाँसको रुखमा झुण्डिएको अवस्थामा रहेको अवस्थामा फेला परेको हो ।

हड्डिको भाग भुईमा खसी थुप्रिएको र नाईलनको डोरीमा केही हड्डीको सानो भाग अड्किएर रहेको भेटिएका थिए । प्रहरीले आत्महत्या गरेको हुनसक्ने बताएका छन् । घटनास्थल नजिकै निलो कलरको ट्रयाक्सुट, प्लास्टीकको कालो रङको जुत्ता, पछाडि बोक्ने कालो रंगको खाली व्याग समेत फेला परेको छ ।

घटनास्थलमा फेला परेको कपडालाई हेर्दा अधबैंसे पुरुष व्यक्ति झुण्डीएर मृत्यु भएको अनुमान गरिएको छ । प्रहरीले ‘मानव कंकालहरुलाई फरेन्सिक मेडिकल विभाग त्रि.वि। शिक्षण अस्पताल महाराजगंज, काठमाडौंमा पठाई थप अनुसन्धान भइरहेको जानएको छ ।’

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ९ : १६ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदिप ज्ञवाली

काठमाडौं । प्रदीप ज्ञवाली ले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ