२०८३, १८ आश्विन सोमबार

काभ्रे प्रहरीद्धारा विद्यार्थी बलात्कार गर्ने शिक्षक सार्वजनिक गरियो

काभ्रे प्रहरीद्धारा विद्यार्थी बलात्कार गर्ने शिक्षक सार्वजनिक गरियो


काभ्रे २२ असोज : जिल्ला प्रहरी कार्यालय काभ्रेले सोमबार पत्रकार सम्मेलन गरी आफैले पढाएका नौ बर्षीया दुई बालिकालाई जवरजस्ती करणी गर्ने शिक्षकलाई सार्वजनिक गरेको छ ।

जिल्लाको बेथानचोक गाउँपालिका–४ मा रहेको कालिका माध्यामिक विद्यालयमा सामाजिक र नैतिक शिक्षा पढाउने ३१ वर्षका बलत्कारी शिक्षक शंकर पहरीलाई सार्वजनिक गरिएको हो ।

विद्यालयमा शिक्षक पहरीले दैनिक नैतिकता र चरित्रका कुरा सिकाउँदै आइरहेका थिए । नैतिक शिक्षा सिकाउने शिक्षकले नै आफ्नै विद्यार्थीलाई जवरजस्ती करणी गर्दै आएको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले बताए ।

खड्काका अनुसार बलत्कारी शिक्षकलाई पक्राउ गरे लगत्तै असोज १८ गते अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान शुरु गरिएको छ ।

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ८ : २३ बजे

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम