२०८२, २० असार शुक्रबार

‘गरीबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण’: मन्त्री थापा

‘गरीबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण’: मन्त्री थापा


इटहरी, २२ असोज : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले गरीबी निवारणको आन्दोलनमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

आज इटहरीस्थित महिला बचत तथा ऋण सहकारी संस्थाको २१आँै स्थापना दिवस समारोहलाई उद्घाटन गर्दै उहाँले घर गृहस्थीमा रमाउने महिला समुदायलाई सामाजिक आर्थिक एवं व्यापारिक क्षेत्रमा अग्रसर गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले उक्त सहकारीका महिलाले नमूना काम गरेकोमा खुसी व्यक्त गर्नुभयो । सो संस्थाले विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुने शेयर सदस्य, व्यवस्थापक, ऋणी र सञ्चारकर्मीलाई सम्मान गरेको छ ।

सुनसरी जिल्लामा नै आर्थिक कारोवारका दृष्टिकोणले अग्रणी स्थानमा रहन सफल भएको उक्त संस्थामा हाल पाँच हजार ६०० महिला शेयर सदस्य रहेका र हालसम्म ४० करोडभन्दा बढीको आार्थिक कारोवार गरेको प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ५ : ५८ बजे

रामेछापका आधा सरकारी कार्यालय स्वतः प्रकाशित गर्नुपर्ने सूचना पनि प्रकाशित गर्दैनन्

रामेछाप । रामेछाप जिल्लाका झण्डै आधा सरकारी कार्यालयमा सूचनाको हक

तस्विरमा धरहरा वरपरकाे क्षेत्र

काठमाडौं । धरहरा परिसर पुनर्निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक