२०८२, २१ कार्तिक बिहीबार

सात जिल्ला हुँदै भारत पुग्छ अरुण तेस्रोको बिजुली

सात जिल्ला हुँदै भारत पुग्छ अरुण तेस्रोको बिजुली


संखुवासभा,  असोज २१ : अरुण तेस्रो जलविद्युत् आयोजनाको ट्रान्समिसन लाइन सातवटा जिल्ला हुँदै भारत पुग्ने भएको छ । विद्युत् आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सतलजले भर्खरै ट्रान्समिसन लाइनको नक्सा बनाएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

ट्रन्समिसन लाइन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, धनुषा र महोत्तरी पार भएर भारत लगिनेछ । विद्युत् त्पादनस्थल दिदिङको पुखुवाबाट सतलजले हाइटेन्सन लाइनमार्फत बिजुली सिधै भारत पुर्‍याउनेछ ।

नक्सांकन बल्ल सकिएकाले अब हाइटेन्सनमा पर्ने जग्गाको मुआब्जा वितरण हुने सतलजका ड्युटी जनरल म्यानेजर विक्रम मेदगिलले जानकारी दिए । नेपालतर्फ ट्रान्समिसन लाइनको पाँच सय एकवटा टावर बन्नेछ। मोदगिलका अनुसार संखुवासभामा ४३, भोजपुरमा ७९, खोटाङमा ६५, उदयपुरमा १३० सिरहामा २६, धनुषामा ७२ र महोत्तरीमा ९५ वटा टावर बन्नेछ ।

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतबार  ७ : १७ बजे

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर