२०८२, १६ चैत्र मंगलबार

गाउँपालिकाको निर्णय हेलिकोप्टर कम्पनीले टेरेनन्

गाउँपालिकाको निर्णय हेलिकोप्टर कम्पनीले टेरेनन्


पोखरा , असोज २० :अन्नपूर्ण बेस क्याम्पमा हेलिकोप्टरको व्यवसायिक उडानमा रोक लगाउने अन्नपूर्ण गाउँपालिकाको निर्णय हेलिकोप्टर कम्पनीहरुले अवज्ञा गरेको छन् । उनीहरुले निर्णयको अवज्ञा गर्दै शुक्रबार मात्र आठ पटक ओहोरदोहोर गरेका छन् । पोखरा विमानस्थलका अनुसार शुक्रबार भएका दुई उडान रेस्क्युका लागि र बाँकी छ उडान व्यवसायिक हुन् ।

पोखरा विमानस्थलका प्रवक्ता काशीनाथ पौडेलले सिम्रिक एयरका छ वटा व्यावसायिक र प्रभुका दुई वटा रेस्क्यु उडान भएको पुष्टि गरेका छन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

गाउँपालिकाले निषेध गरेको ठाउँमा किन उडान गरेको भन्ने जिज्ञासामा सिम्रिक एयरका सञ्चालक निर्देश सिद्धार्थजंग गुरुङले प्रतिक्रिया दिन मानेनन् । वन्यजन्तुको वासस्थान जाृगाउन र पर्यावरण जोगाउन पनि आपत्कालीनबाहेक उडान गर्न नदिने निर्णय भएको हो ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ७ : ३३ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा