२०८२, १९ फाल्गुन मंगलबार

दशैंमा स्वस्थ मासु खुवाउने महानगरको योजना

दशैंमा स्वस्थ मासु खुवाउने महानगरको योजना


काठमाडौं, असोज २० : काठमाडौं महानगरपालिकाले मासुजन्य पदार्थबाट विभिन्न किसिमका रोग लाग्ने भए पछि महानगरवासीलाई सचेत गराउन थालेको छ । कामपाका कार्यकारी अधिकृत यादव कोइरालाले खसीबोकालगायत पशुपंक्षीबाट हुनसक्ने खतराबाट जोगाउन कामपाले यो बर्ष रोगी खसीबोका जफत गर्ने बताए ।

दशैंको मौका छोपेर राजधानीका चौपाया बिक्री केन्द्रमा बिरामी भएका खसी बोका बिक्री गर्ने प्रचलन बढेको उनले बताए । उनका अनुसार, स्वच्छ मासु प्रयोग गर्न नाका नाकामा परीक्षण गरिनेछ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ७ : २० बजे

कांग्रेस नमोबुद्धका सचिव विनोद तामाङ एमाले प्रवेश

काठमाडौं । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा

सिन्धुलीका केही पालिकामा चन्दा आतंक

सिन्धुली । मतदानको समय नजिकिंदै गर्दा सिन्धुलीका केही पालिकाको चन्दा

क्यामरा चिन्ह पाएका स्वतन्त्र उम्मेदवार महत एमाले प्रवेश, आफ्नो समर्थन महेश बस्नेतलाई भएको घोषणा

भक्तपुर, । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २