२०८२, २८ चैत्र आईतबार

गायिका सन्ध्या सुनुवारको गाजलु आँखा बजारमा देखेपछि…..

गायिका सन्ध्या सुनुवारको गाजलु आँखा बजारमा देखेपछि…..


काठमाडौं, असोज १५ गायिका सन्ध्या सुनुवारकाे नयाँ म्युजिक भिडियो ‘गाजलु अाँखा’ ले गीति एल्बम बजारमा अाएकाे छ । गाजलु अाँखाले माेहनी लगाएर सबैकाे मन जित्ने प्रयासमा छिन् गायिका सन्ध्या सुनुवार ।

याे भन्दा ३ महिना अगाडी गायिका सन्ध्या सुनुवारले ‘भिज्याे तिम्राे पछ्यौरी’ काे म्युजिक भिडियाे बजारमा ल्याएर अाएकाे थियाे । अहिले याे गीत बजारमा सर्वाधीक चर्चामा छन् र सबैकाे राेचार्इमा परेका छन् ।

‘गाजलु अाँखा’ नयाँ म्युजिक भिडियोलाई सबैले माया गर्नु हुने छ भन्नेमा गायिका सन्ध्या सुनुवार ढुक्क हुनुहुन्छ ।

गाजलु अाँखाकाे ढिल ढिलमा प्रितीकाे फूल राेपेर
अाइपुग्याे म त लै बरी लै मायाकाे झाेली बाेकेर ।।

अब याे गीतले कति जनाकाे मनमा प्रितीकाे फूल राेपेर मन जित्ने हाे त्याे त हेर्न नै बाँकी छन् तर मायाकाे झाेली बाेकेर हिडेका प्रेमीहरूकाे लागि भने याे गीत फलदायी नै हुने देखिन्छ ।

माेडल निरन्जली लामाले भने अाफनाे जवानी देखाएर सबैकाे मनमा प्रितीकाे फूल राेप्न खाेजिरहेका छन् । तर साेनाम पाख्रिन निरन्जली लामाकाे जवानीमा मस्त संसार भुलेर रमिरहेकाे प्रस्ट हेर्न र देख्न पाईन्छ ।

याे गीतमा शब्द रचना तथा संगीत राजन राज शिवकाेटीकाे रहेका छन् भने एक्सन रेकडीङ स्टुडियाेले बजार व्यवस्थापन गरेकाे छ ।

प्रकाशित मिति : २०७५, १५ आश्विन सोमबार  १० : ५० बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४