२०८२, २३ कार्तिक शनिबार

फर्निचर उद्योगमा आगलागी, रु डेढ करोड बराबरको क्षति

फर्निचर उद्योगमा आगलागी, रु डेढ करोड बराबरको क्षति


परासी, १३ कात्तिक: पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ बर्दघाट बजारमा रहेको जय बुद्ध सिसा प्लाई तथा फर्निचर उद्योगमा आगलागी हुँदा रु डेढ करोड बराबरको क्षति भएको छ ।

आगलागीका कारण उद्योगमा रहेका सम्पूर्ण सामान र परिसरमा राखिएको सञ्चालक राजु पाण्डेको बा १३च ८००६ नम्बरको कारसमेत जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

बर्दघाटमै दमकल नभएका कारण समयमा आगो नियन्त्रण नहुँदा उद्योगम पूर्णरुपमा क्षति पुगेको स्थानीयवासीले बताएका छन । स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ९ : २५ बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा