२०८२, २ मंसिर मंगलबार

स्वर्ण विजेता मुन्नी सम्मानित

स्वर्ण विजेता मुन्नी सम्मानित


काठमाडौँ, १३ कात्तिक: बेलायत ओर्चेस्टरमा भएको विश्व उमा कुङफु च्याम्पियनसिपकी स्वर्ण विजेता मुन्नी सुवेदी लामा आज सम्मानित हुनुभएको छ । गल्कोट समाज, युकेले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा ओर्चेस्टरमै आयोजना गरेको कार्यक्रममा पदक जितेर नेपालको नाम उच्च गरेकोमा उहाँलाई सम्मान गरेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामाले जानकारी दिनुभयो । उक्त च्याम्पियनसिप गत असोज १९ देखि २१ गतेसम्म भएको थियो ।

अध्यक्ष तामाङका अनुसार बेलायतका लागि नेपालका राजदूत डा दुर्गाबहादुर सुवेदी र गल्कोट समाजका अध्यक्ष राजु कँडेलले संयुक्तरुपमा सम्मानपत्रद्वारा मुन्नीलाई सम्मान गर्नुभयो । मुन्नीले गत अगष्टमा जर्मनीमा भएको १२ औँ विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा पनि कास्य पदक जित्नुभएको थियो ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ७ : ३५ बजे

एनपीएलमा आज दुई रोमाञ्चक खेल

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज दुई खेल

दुर्गा प्रसाईं पक्राउ : नागरिक बचाउ दल आजैदेखि आन्दोलनमा

काठमाडौं । दुर्गा प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित घरबाट प्रहरीले नियन्त्रणमा

काठमाडौं उपत्यकामा युथ फोर्स गठन,अराजकता फैलाउन खोज्ने कसैलाई पनि नछोड्ने : प्रमुख थापा

काठमाडौं । काठमाडौं उपत्यकामा लामो समयपछि युथ फोर्स गठन गरिएको

काठमाडौं गोर्खाजले जित्यो टस, जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर

काठमाडौं । बंगलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी