२०८३, २२ आश्विन शुक्रबार

अवैध बिक्री वितरण हुँदै आएको घरेलु मदिरा नष्ट

अवैध बिक्री वितरण हुँदै आएको घरेलु मदिरा नष्ट


पर्वत, १२ कात्तिक: सदरमुकाम कुश्मा बजारका विभिन्न घरमा उत्पादन गरिएको तथा होटलमा राखी अवैध बिक्री वितरण हुँदै आएको एक हजार लिटर घरेलु मदिरा नष्ट गरिएको छ । गल्लीगल्लीमा अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्नेहरु बढेपछि उक्त अभियान चलाइएको हो ।

एक हप्तामा जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रले संयुक्त रुपमा अनुगमन गर्दा अवैध रुपमा राखिएको घरेलु मदिरा बरामद गरिएको प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाका–४, ५, ६ र ७ बाट बरामद गरिएको अवैध मदिरा आज जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिनाका साथै मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ र प्लाष्टिकका १५ ड्रमसमेत नियन्त्रणमा लिइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ८ : ५२ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य