२०८२, ८ फाल्गुन शुक्रबार

प्रतिपक्षी जिस्क्याउँदै प्रदेश सरकार

प्रतिपक्षी जिस्क्याउँदै प्रदेश सरकार


जनकपुरधाम, कात्तिक १०: संघीय सरकारलाई उछिनेर प्रदेश २ को संसदले पारित गरेको प्रदेश प्रहरी ऐन कार्यान्वयन गर्न प्रदेश सरकारलाई चुनौती देखिएको छ । एकपक्षीय ढंगले संविधानको व्याख्या गरी प्रदेश सरकारले एक्त ऐन ल्याएको आरोप प्रमुख प्रतिपक्षी दल नेपाल पार्टी सम्बद्ध सांसदको छ ।

उनीहरु प्रदेशसभामा विरोधमा उत्रेपछि बहुमतका आधारमा प्रहरी विधेयक पारित भएको थियो । आजको नागरिक दैनिकमा समाचार छापिएको छ । सत्ताधारी दलहरु संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीसँगै प्रतिपक्षी नेपाली कांग्रेसले प्रहरी विधेयकप्रति सहमति जनाएका थिए ।

प्रकाशित मिति : २०७५, १० कार्तिक शनिबार  ६ : ३६ बजे

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद

सिन्धुली । निर्वाचनको मिति नजिकिंदै गएका बेला सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र

देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाए : एमाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले बिहीबार राति नेकपा

झण्डा जलाउने रास्वपा कार्यकर्तालाई नेशनल भोलेन्टियर फोर्सको कडा चेतावनी

काठमाडौं। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको

झण्डा जलाउनेहरूलाई जनताले निर्वाचनबाटै जवाफ दिनेछन् : महासचिव पोखरेल

काठमाडाैँ। नेकपा (एमाले) का महासचिव तथा दाङ क्षेत्र नम्बर २

तेमालमा एमाले उम्मेदवार अमित लामालाई भव्य स्वागत

बनेपा । नेकपा एमालेका केन्द्रीय तथा काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधि सभा