२०८२, २९ चैत्र सोमबार

नौ सय पोका पटाका बरामद

नौ सय पोका पटाका बरामद


सप्तरी, ७ कात्तिक: हनुमाननगर कङ्कालिनी नगरपालिका ३ पोर्ताहाबाट प्रहरीले आज करीब नौ सय पोका पटाका बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले विभिन्न ब्राण्डका आठ सय ८० पोका पटाका बरामद गरेको जनाइएको छ ।

प्रहरी टोलीलाई देखेर पटाका ल्याउने व्यक्ति पटाकाको झोला फाली फरार भएपछि पटकासहितका तीन झोलाबाट पटाका बरामद भएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार  ६ : ३९ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४