२०८२, ४ कार्तिक सोमबार

आज अमेरिकी डलरको भाउमा सामान्य उतावचढाव, हेर्नुहोस् कुन देशको कति छ ?

आज अमेरिकी डलरको भाउमा सामान्य उतावचढाव, हेर्नुहोस् कुन देशको कति छ ?


काठमाडौं, कात्तिक ७ : नेपाली बजारमा आज (बुधबार) अमेरिकी डलरको भाउमा सामान्य उतावचढाव देखिएको छ। मंगलबारको तुलनामा आज अमेरिकी डलरको भाउ १ पैसाले बढेको हो।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार अमेरिकी डरलको खरिददर मूल्य १ सय १७ रुपैयाँ ४१ पैसा छ भने विक्रिदर मूल्य १ सय १८ रुपैयाँ १ रहेको छ। त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २८ रुपैयाँ २० पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ३४ पैसा छ। एक यूके पाउण्डको खरिददर १५२ रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर १५३ रुपैयाँ १७ पैसा छ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २९ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ४५ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३२ रुपैयाँ २५ पैसा र विक्रिदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार  ७ : ३२ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,