२०८२, १ माघ बिहीबार

सिन्धुपाल्चोकको लिसंखुमा स्वास्थ्य शिविर शूरू

सिन्धुपाल्चोकको लिसंखुमा स्वास्थ्य शिविर शूरू


लिसंखु ६ कार्तिक : सिन्धुपाल्चोक जिल्लाको लिसंखुमा स्वास्थ्य शिविर शूरूभएको छ ।

लिसंखु पाखर गाउँपालिकाको वडा नम्बर २ स्थित बुद्धो दय उच्च माविमा शूरू भएको शिविर मंगलबार र बुधबार चल्ने छ ।
शि

विरको आयोजना कर्मथलो फाउण्डेसनले गरेको हो । शिविरमा आँखा, दात, नाक, कान, घाँटी, जोर्नी, स्त्री रोग, बाल रोगका साथै सामान्य चिकित्सा सेवा उपलब्ध रहेको फाउन्डेशनका अध्यक्ष कर्म लामाले जानकारी दिए ।

लामाका अनुसा।र शिविरमा आएकाहरूको स्वास्थ्य परीक्षण अमेरिकन चिकित्सकको टोलीले गर्ने छन् । टोलीमा २२ जना चिकित्सक सहभागी छन् । फाउण्डेशनले विगत ७ बर्षदेखि लिसंखुमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलबार  ३ : ०४ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा