२०८३, २२ आश्विन शुक्रबार

संविधान दिवसका अवसरमा वृक्षरोपण

संविधान दिवसका अवसरमा वृक्षरोपण


महेन्द्रनगर, धनुषा, ३ असोज : जनकपुरमा वृक्षरोपण गरी संविधान दिवस मनाइएको छ । प्रदेश नं २ को मुख्यालयमा कर्मचारी र सुरक्षा प्रमुखले वृक्षरोपण गरी संविधान दिवस मनाएका हुन् । जनकपुर चुरोट कारखाना परिसरस्थित कभर्डहल मैदानमा कर्मचारीले वृक्षरोपण गरेको प्रदेश नं. २ का प्रमुख सचिव राजेश्वरमान सिंहले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ३ आश्विन बुधबार  ७ : १२ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य